गजगज
क्रि.वि. [अ. मू. गज्+अ (द्वि.)]
- गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
- मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँ ज काढ्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)