गजट्याउनु
स.क्रि.
- हातले गमर्क्याउनु; हातमा अट्न सकेजति झिक्नु; हातले भ्याएसम्म उभाउनु; गमर्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)