गजशालाना. [सं.]हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गजल गजानन