गजीखल

ना.

  1. वैद्यहरूको रसादि औषधी पिँध्ने ठुलो र गहिरो खालको खल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)