गजेटेड

वि.

  1. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ.)।
  2. अधिकृत स्तरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)