गज्ज

क्रि.वि. [अ. मू. गज्+ज]

  1. गिलो वस्तु एकैपल्ट मुछ्ने, मथेल्ने वा मुखबाट धेरै फिँज काढ्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)