गज्मौरिनु

अ.क्रि. [गज्मौरो+इ+नु]

  1. गजमज र खजमज हुनु; एकै ठाउँमा गुजुमुज्ज हुनु।
  2. अलपत्र पर्नु; बिथोलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)