गट्टे

ना. [गट्टो+ए]

  1. फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा।
  2. गट्टाका ढाँचाको; गट्टा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)