गट्टो

ना.

  1. कटहर आदिको कलिलो फल; छिप्पिइनसकेको फर्सी; कैँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)