गठर्‍याउनु

स.क्रि.

  1. पोको पार्नु; गाँठो पार्नु; कुम्ल्याउनु।
  2. अल्झाउनु; जोल्ट्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)