गठिलो

वि. [गाँठो+इलो]

  1. पोटिलो र दह्रो; खँदिलो; भरिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)