गठ्याङमठ्याङ

ना. [अ. मू. गठ्याङ् (द्वि.)]

  1. गठ्याङगुठुङ; गज्याङगुजुङ
  2. झगडा; मनोमालिन्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)