गड

ना. [सं.]

  1. पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार।
  2. खोलो; नदी।
  3. खाल्टो; खोल्सो।
  4. इलाका; हाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)