गडगडाइनुअ.क्रि.गडगड शब्द निकालिनु; ठुलो स्वरले गर्जिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गडगडाइ गडगडाउनु