गडगडिनुअ.क्रि. [गडगड+इ+नु]अरूलाई मन नपर्ने खालको कुरो गर्नु; बकबकिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गडगडाहट गडगड्याइ