गडबडेवि.गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको।गडबड गर्ने; जथाभाबी गर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गडबडिनु गडबड्याइ