गडबड्याउनुप्रे.क्रि.क्रम वा नियम बिगार्नु; गडबड पार्नु; गोलमाल गर्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गडबड्याइनु गडर्याङगुडुरुङ