गडर्याङ्ङ
क्रि.वि. [अ. मू. गडर्याङ्+अ (द्वि.)]
- चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गडर्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)