गडाउ

वि.

  1. गाडिएको वा धसिएको; गडुवा।
  2. मुद्दा-मामिला वा चारित्रिक अभियोगमा कसुरदार ठहरिँदै गएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)