गडुवा

ना. [√ करुवा]

  1. टुटी गाँसिएको पानीको भाँडो; करुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)