गणद्रव्य

ना. [सं.]

  1. सामूहिक हितका निम्ति कुनै संस्थामा जम्मा गरिएको धनराशि; साझा सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)