गणना
ना. [सं.]
- गन्ती गर्ने काम; गनाइ।
- हिसाब; लेखा।
- श्रेणी वा स्तरको निर्धारण; मान्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)