गणपूरक

वि. [सं.]

  1. सभा, बैठक आदि सञ्चालन गर्दा कुनै प्रस्ताव पारित गर्न आवश्यक पर्ने अथवा गणपूर्तिका निम्ति तोकिएअनुसारको (सङ्ख्या)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)