गणिका

ना. [सं.]

  1. मूल्य लिएर यौवन बिक्री गरी जीविका चलाउने स्त्री; वेश्या; रन्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)