गणितज्ञ

वि.

  1. गणित जान्ने; गणितशास्त्रको ज्ञाता; गणितको विशेषज्ञ।
  2. ज्योतिषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)