गण्ड

ना. [सं.]

  1. मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला।
  2. हात्तीको कनपटी।
  3. घाउ-खटिरो।
  4. गाँड।
  5. गैँडा।
  6. आँख्लो; गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)