गण्डमाला

ना. [सं.]

  1. घाँटीमा वरिपरि मालाका आकारको गाँठैगाँठा परेर आउने रोग; कण्ठमाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)