गतिरोध
ना.
- जुनसुकै कामकुराको क्रमिक गतिमा बाधा परेको अवस्था; गतिको व्यवधान; बाधा-अड्काउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)