गतिशील नेतृत्व

ना.

  1. सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिँदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)