गति न पति

ना.

  1. आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)