गत्त

वि. [गत]

  1. गएगुज्रेको; गति न पतिको; अवस्था बिग्रेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)