गदरी

वि. [गुदी+अरी]

  1. भर्खर हार पस्न लागेको वा कलिलो र दुधिलो मकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)