गद्गद
वि. [सं.]
- कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित।
- हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर)
- आनन्द; हर्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)