गद्दरपोस
ना.
- गोडा पुछ्नका निम्ति ढोकामा बिछ्याइने सनपाट, नरिवल, तार आदिबाट बनेको खस्रो चकटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)