गद्दार

वि. [अ.]

  1. आपसी हक, हित र विश्वासमा आघात पुर्‍याउने; धोखेबाज, बेइमान।
  2. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)