गद्दी
ना. [गद्दा+ई]
- राजसिंहासन; गादी।
- हात्तीका हौदामा बिछ्याइने आसन।
- बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गद्दा+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)