गद्र्‍याकगुद्रुक

क्रि.वि. [अ. मू. गद्र्याक (द्वि.)]

  1. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले।
  2. सानोतिनो मालसामान; जेतेमेते; खत्र्याकखुत्रुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)