गद
ना. [सं.]
- व्याधि; रोग।
- विष; विषालु पदार्थ।
- पुराणका अनुसार कृष्णका एक भाइको नाम।
- अश्विनीकुमार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)