गनगनाउनु

अ.क्रि.

  1. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु।
  2. मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)