गनाउनु

अ.क्रि. [सं. गन्ध+आउ+नु]

  1. नराम्रो गन्ध आउनु; दुर्गन्ध फैलनु।
  2. बदनामी हुनु; बिङबिङाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)