गन्डा

ना. [सं. गण्ड]

  1. देवताको प्रसादका रूपमा घाँटीमा माला लगाइने डोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)