गन्थन
ना. [सं. ग्रन्थनम्]
- अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन।
- दुःखसुख खोलेर गरिने बातचित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ग्रन्थनम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)