गन्धाक्षत

ना. [सं.]

  1. चन्दन, अक्षता आदि पूजाका सरसामान।
  2. पूजासामानद्वारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)