गप्फु

वि. [गला+फुल]

  1. ठुलो घाँटी भएको; गर्धने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)