गफल्क्याउनु

स.क्रि. [गफलक्क+याउ+नु]

  1. ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)