गफास्ट/गफास्टक
वि. [सं. गल्पाष्ट/गल्पाष्टक]
- भएनभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी।
- त्यस्ता धेरै कुराको समुदाय वा सङ्कलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. गल्पाष्ट/गल्पाष्टक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)