गब्रुवा

वि. [गब्रुङ+उवा]

  1. हल्का खालको खैरो; फुस्रो खैरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)