गमनीय

वि.

  1. गमन गर्न उचित; जान लायक; जानुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)