गमर्को

ना. [सं. कर्कट+को]

  1. हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु।
  2. मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्याइ।
  3. जाडो आदिले वा स्वेच्छाले गँगटो झैँ भएको हात आदिको मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)