गम्कनु
अ.क्रि. [गमक्क+नु]
- रूप, सिप , बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु; गमक्क पर्नु।
- बाजागाजा धूमधामसित बज्नु।
- खुब बास्ना आउनु; सुवास चल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)